बृहत्
घिमिरे वंशावली

यस बृहत् घिमिरे वंशावलीमा सम्पूर्ण घिमिरे तथा घिमिरेहरूसँग नाता जोडिएका भिनाजु, ज्वाइँ, भान्जाभान्जीलगायतको जानकारी समेटिने छ । नसमेटिनु भएकाले सम्पर्क गर्नुहुन अनुरोध गर्दछाैं ।

यसमा समेटिन परिवारकाे फोटोसहितको विवरण राख्नुहाेला वा आफैं युजर बनेर अपडेट गर्नुहाेला । जन्ममिति (गोप्य रहनेछ, व्यक्ति ७० वर्षको भएपछि आफैं देखिनेछ) समेत राख्नुभएमा अझै उत्तम हुनेछ । ताकि पछिल्ला पिढीले हाम्रो बारेमा धेरै भन्दा धेरै जानकारी पाउन सकुन् ।

  • सम्पूर्ण परिवारकाे विस्तृत विवरण समेटिने ।
  • भावी पुस्तालाई उदाहरणीय हुने ऐतिहासिक दस्तावेज राख्न सकिने ।
  • जन्ममिति (गाेप्य रहनेछ, व्यक्ति ७० वर्षकाे भएपछि आफैं देखिनेछ)
  • छाेरी, ज्वाइँ, भान्जाभान्जी समेतकाे परिवार समेटिने ।
  • आफ्नाे परिवारकाे जानकारी आफैं थपघट गर्न मिल्ने ।
  • आफ्नाे विवरण Private राख्न सकिने ।

सर्वाधिकार सम्पूर्ण घिमिरे बन्धुहरूमा सुरक्षित छ । सम्पर्क : kamandalunp@gmail.com